तपाईं जोखिममा हुनुहुन्छ कि हुनुहुन्न भनेर पत्ता लगाउन केवल २ मिनेट लाग्छ।

तपाईं हाल कुन उद्योगमा काम गर्नुहुन्छ वर्णन गर्नुहोस्:





तपाईंको हालको कार्यस्थलमा, तपाईं यी मध्ये कुन जोखिमहरूको सम्पर्कमा आउनुभएको छ? लागू हुने सबै चयन गर्नुहोस्:



तपाईं यी जोखिमहरूको सम्पर्कमा कति पटक आउनुहुन्छ?

के तपाईंको कार्यस्थलले तपाईंको फोक्सोको स्वास्थ्य जोगाउन तलका कुनै कदम चाल्छ? लागू हुने सबै चयन गर्नुहोस्:


रोजगारदाताहरूले विशेष जोखिमहरूको सम्पर्कमा रहेका कामदारहरूको लागि नियमित स्वास्थ्य अनुगमनको व्यवस्था गर्नुपर्छ। स्वास्थ्यकर्मीसँगको यी नियमित जाँचहरूले कामदारको स्वास्थ्यमा पर्ने कुनै पनि प्रभावको निगरानी गर्न मद्दत गर्दछ। के तपाईंले कहिल्यै स्वास्थ्य अनुगमनमा भाग लिनुभएको छ?

के तपाईंले नियमित रूपमा निम्न लक्षणहरू अनुभव गर्नुहुन्छ?

के तपाईंका लक्षणहरू काममा बिदा भएको दिनमा उस्तै, केही सुधार वा झनै खराब हुन्छन्?
के तपाईंले आफ्नो लक्षण, कार्यस्थल र तपाईं सम्पर्कमा आउनुभएको जोखिमहरूको बारेमा आफ्नो डाक्टरसँग कुरा गर्नुभएको छ?

निम्न प्रश्नहरू तपाईंको बारेमा हुन्: तपाईंका उत्तरहरू गोपनीय रहन्छन्।:







के तपाईंको धूम्रपान वा सुर्तीजन्य पदार्थ सेवन गरेको इतिहास छ?

के तपाईंको विद्युतीय चुरोट वा भेप सेवन गरेको इतिहास छ?

कार्यस्थलमा स्वस्थ फोक्सो हाजिरीजवाफ पूरा गर्नुभएकोमा धन्यवाद। के तपाईंले आफ्नो डाक्टरकहाँ लैजान तपाईंको नतिजाको सारांश प्राप्त गर्न चाहनुहुन्छ?

आफ्नो डाक्टर कहाँ लैजानको लागि आफ्नो नतिजाको सारांश इमेलमार्फत प्राप्त गर्न कृपया आफ्नो विवरणहरू प्रविष्ट गर्नुहोस्।

 





गोपनीयता विवरणमा उल्लेख गरिएअनुसार मलाई सम्पर्क गर्न सकिने कुरा मैले पढेको र बुझेको छु भनी पेश गर्नुहोस् (Submit) मा क्लिक गर्दैछु।
Curtin University Logo